ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन « Khabarhub

ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विशेष सहयोगी एलन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ।

राष्ट्रपतिका रुपमा ट्रम्पले पदभार ग्रहण गरे यता गरेका काम र निर्णयमा असन्तुष्टि जनाउँदै सोमबार अमेरिकामा प्रदर्शन भएको हो।

ट्रम्पसँगै उनका सहयोगी एलन मस्कको समेत प्रदर्शनकारीले चर्को विरोध गरेका छन्। ‘५०५०१ मुभमेन्ट’ नामको समूहले राजधानी वाशिङ्टनमा भेला भएर विरोध प्रदर्शन गरेको हो।

५० राज्यमा ५० विरोध र एक दिनको रूपमा सो मुभमेन्ट नामकरण गरिएको हो। मुभमेन्टको नेतृत्व अवकाश प्राप्त शिक्षक यायोभेन बाइसिकले गरेकी छन्।

उनीहरूले ट्रम्प प्रजातन्त्र विरोधी हुँदै गएकाले सडकमा उत्रेर प्रदर्शन गर्नु आवश्यक भएको बताएका छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : १३ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि