बैठक छाडेर कहाँ हराउँछन् हाम्रा सांसद (तस्बिरहरू) « Khabarhub

बैठक छाडेर कहाँ हराउँछन् हाम्रा सांसद (तस्बिरहरू)


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमै अधिकांश सांसद हराए । विशेष समय चलिरहेकै बेला प्रतिनिधिसभाका अधिकांश कुर्सी खाली थिए ।

प्रतिनिधिसभाको प्रतिपक्षी र सत्तापक्षी दुवैतर्फ अघिल्लो लहरका कुर्सीमा एकजना पनि सांसद थिएनन् । सत्ता पक्षतिर न प्रधानमन्त्री देखिए न कुनै मन्त्री नै थिए ।

अर्कातिर प्रतिपक्षीको पनि अवस्था उस्तै थियो । न त प्रमुख प्रतिपक्षीका नेता थिए न अन्य प्रतिपक्षीका सांसदहरू । विशेष समय पाएका सांसदहरूले चर्को स्वरमा आफ्ना कुरा राखिरहँदा सुनिदिने सरकारका एकजना प्रतिनिधि देखिएनन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : २५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन