अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित « Khabarhub

अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अमरदीप क्याम्पस, सुर्खेतमा भएको अनेरास्ववियु निर्वाचनमा विशाल रावल निर्वाचित भएका छन्। उनले अखिल क्रान्तिकारीकी लक्ष्मी नेपालीलाई पराजित गरेका छन् ।

कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुका प्रतिमा बीसी निर्वाचित भइन् । सचिव पदमा अखिल क्रान्तिकारीकी तारा नेपालीले विजयी भएका छन् । 

सदस्यका लागि अनेरास्ववियुका ३ जना रञ्जना कुमारी सिजापति, जानकी दाहाल र विमला केसी निर्वाचित भएको निर्वाचन अधिकृत लोकप्रसाद ढकालले बताए । यहाँ नेविसङ्घ र अनेरास्ववियु बीच चुनावी तालमेल भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ४० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा