सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि « Khabarhub

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा क्रिस्टल प्यालेसले शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० ले हराएको हो।

सन् २०१६/१७ मा पेप गुआर्डीओलाले क्लब हेरेयता सिटी कुनै पनि उपाधि बिना सिजनको अन्त्य गर्न बाध्य भएको यो पहिलो पटक हो।
खेलको १६ औँ मिनेटमा डानियल मुनोजको क्रसमा एबरेजी एजले प्यालेसका लागि निर्णायक गोल गरेका थिए।

सो खेलमा प्यालेसका डियन हेन्डरसनले सिटीका धेरै डरलाग्दा आक्रमणलाई विफल पारेका थिए। उनले ३६ औँ मिनेटमा ओमार मारमाउसले प्रहार गरेको पेनाल्टी समेत बचाए।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : ०७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय