‘कांग्रेस–एमालेको सरकारले जनतामा निराशा छायो, राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ’ « Khabarhub

‘कांग्रेस–एमालेको सरकारले जनतामा निराशा छायो, राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ’


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन्  ।  

आइतबार प्रतिनिधिसभा बैठकमा गौतमले अहिलेको कांग्रेस–एमालेको सरकार, सरकार जस्तोगरि चल्न नसकेको र जनतामा निराशा छाएको भन्दै राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका हुन् ।

त्यस्तै उनले संसद पनि प्रभावकारी हुन नसकेको, न्यायपालिकाबाट पनि जनता निराशा देखिएकाले अहिलेका समस्यालाई समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए ।

अब राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्दै जनतामा आशा र भरोसा पैदा गर्न सके मुलुकलाई एक ठाउँमा पुराउन सकिने उनले बताए। 

उनले राष्ट्रिय सहमतिका लागि ढिलाई गरे मुलुकको व्यवस्थामा नै नकारात्मक असर पुग्ने जिकिर गरे । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १ : ०१ बजे

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को