क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात « Khabarhub

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको खेलमा फ्लेमिङ्गोले क्ष्एस टयुनिसलाई २-० ले हराएको छ।

समूह ‘डी’मा रहेको ब्राजिलियन टोलीका लागि १७ औँ मिनेटमा जिडी आरस्केटाले गोल गरेका थिए। ७० औँ मिनेटमा लुइस अराजियोले गोल गरे।

सो समूहमा चेल्सी र लस एन्जलस पनि छन्। एक दिन अघि भएको खेलमा चेल्सीले लस एन्जलसलाई हराएको थियो।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : १२ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान