क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी « Khabarhub

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको समूह ‘ई’को खेलमा रिभर प्लेटले एरुवा रेडलाई ३-१ ले हराएको छ।

अर्जेन्टाइन टोली रिभर प्लेटलाई कोलीडियोले १२ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए। डिरिसुले ४८ औँ मिनेटमा गोल गरेपछि सो टोली दुई गोल गोलको अग्रता लिन सफल भएको थियो।

माटुसोले ५८ औँ मिनेटमा एरुवाका लागि पेनाल्टीमार्फत गोल गरेका थिए। रिभर प्लेटका माजाले ७३ औँ मिनेटमा गोल गरे।

प्रतियोगिता अन्तरगत मंगलबार राति नै भएको समूह ‘एफ’को खेलमा फ्लुमेनेसी र बोरुसिया डर्टमन्डबीच गोलरहित बराबरी भएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ३५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान