टम क्रुजले पाउने भए अस्कर अवार्ड « Khabarhub

टम क्रुजले पाउने भए अस्कर अवार्ड


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड नायक तथा निर्माता टम क्रुजलाई मानर्थ अस्कर अवार्ड दिइने भएको छ ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले गभर्नर अवार्डमार्फत क्रुजलाई सम्मान गर्न लागिएको मंगलबार जानकारी दिएको हो ।

कोरियोग्राफर तथा नायिका डेबी एलेन र प्रोडक्सन डिजाइनर विन थोमसलाई पनि उक्त अवार्डले सम्मान गरिने बताइएको छ ।

त्यस्तै संगीत आइकन जीन हर्शोल्टलाई मानवीय पुरस्कारले सम्मानित गरिने एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले बताएको छ ।

यी चारै जनालाई आगामी नोभेम्बर १६ मा हुने सोह्रौं गभर्नर अवार्डमा सम्मान गरिने बताइएको छ ।

यो कार्यक्रम ओभेसन हलिउडको रे डल्बी बलरूममा आयोजना हुने बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ४४ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको