छात्रवृत्ति परीक्षा शनिबार बिहान ८ बजेदेखि हुने : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम | Khabarhub Khabarhub

छात्रवृत्ति परीक्षा शनिबार बिहान ८ बजेदेखि हुने : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षाको तयारी तीव्र पारेको छ ।  छात्रवृत्ति प्रवेश परीक्षा शनिबार बिहान ८:०० देखि १०:०० बजेसम्म सञ्चालन हुने भएको छ ।

महानगरका अनुसार परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिनेछन्  । 

उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ, र गलत उत्तरका लागि नकारात्मक आङ्कलन गरिने छैन । छनोट भएका विद्यार्थीहरूले साउन १ देखि महानगरको आधिकारिक वेबसाइट entrance.kathmandu.gov.np मार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्न् छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ४८ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत