मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक « Khabarhub

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले बेलबर्नसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउनेक्रममा आशिफले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् । नेपालले १५ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १२० रन बनाएको छ ।

कुशल मल्ल र आशिफ क्रिजमा छन् । यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल १३ बलमा २५ रन बनाएर आउट हुँदा भीम सार्की दुई बल खेल्दै एक रन बनाएर एलबिडब्लु धरापमा परे । कप्तान रोहित पौडेलले ३१ बलमा ३३ रन बनाए ।

यसअघि दुई खेल हारेको नेपालमाथि आज जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १० : १३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको