नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ « Khabarhub

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन्। वेस्ट इन्डिजका क्रिकेटर उनी विश्व क्रिकेटका चर्चित कमेन्टेटर हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सन्देश सार्वजनिक गर्दै उनले कमेन्ट्री गर्ने जानकारी गराएको हो। उनले भिडियो सन्देशमार्फत् सिरिजमा कमेन्ट्री गर्न उत्साहित रहेको बताएका हुन्। भिडियो सन्देशमा भनेका छन्, ‘ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छु। यो सिरिज एकदम रोमाञ्चक हुने अपेक्षा राखेको छु।’

उनले भिडियो सन्देशमा संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म हुने टी-२०आई सिरिजको कमेन्ट्री सम्हाल्ने जानकारी गराएका हुन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १७ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण