झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो « Khabarhub

झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । 

भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले रविलक्ष्मीलाई घरमै जिउँदै आगो लगाएका थिए । 

त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले खबरहरूलाई बताएका छन् । 

‘इन्फेक्सन भएको कारणले देब्रे हात काटेर फालिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।’ खनालले खबरहबसँग भने, ‘म निरन्तर उनीसँगै छु अहिले त प्रतिक्रिया जनाउन थालिसकेकी छन् ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ४ : ०६ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५