‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान | Khabarhub Khabarhub

‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’ अभियानलाई तिव्रता दिएको छ ।

संघले अर्जुन चौपारी गाउपालिका– ४ स्थित श्री जन माध्यामिक विद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई श्रीमद्भगवद्गीताको पुस्तक वितरण गरिएको हो ।

गीताको पुस्तक वितरण कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गीता र संस्थाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आत्मराम चापागाईं , विद्यालयका शिक्षक नारायण काफ्लेले संघले गरेका कार्यको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ११ : ४८ बजे

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको