निर्वाचन आयोगले भन्यो, ‘मतदाताको डेटा सुरक्षित छ’ « Khabarhub

निर्वाचन आयोगले भन्यो, ‘मतदाताको डेटा सुरक्षित छ’


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावली सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ।

केही समाचार माध्यम र सामाजिक सञ्जालमा आयोगको प्रणालीबाट मतदाता विवरण फेला परेका समाचार सार्वजनिक भएपछि आयोगले विज्ञप्ति सार्वजनिक गर्दै त्यस्ता दाबी गलत भएको बताएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै अनधिकृत व्यक्तिले प्रणालीमा प्रवेश गर्न नसक्ने प्रष्ट पारेका हुन् ।

आयोगले गोप्य वा संवेदनशील व्यक्तिगत विवरण सुरक्षित रहेको भन्दै गलत, भ्रामक र मिथ्या सूचनामा विश्वास नगर्न नागरिकसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ०३ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित