निर्वाचन आयोगले भन्यो, ‘मतदाताको डेटा सुरक्षित छ’ | Khabarhub Khabarhub

निर्वाचन आयोगले भन्यो, ‘मतदाताको डेटा सुरक्षित छ’


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावली सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ।

केही समाचार माध्यम र सामाजिक सञ्जालमा आयोगको प्रणालीबाट मतदाता विवरण फेला परेका समाचार सार्वजनिक भएपछि आयोगले विज्ञप्ति सार्वजनिक गर्दै त्यस्ता दाबी गलत भएको बताएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै अनधिकृत व्यक्तिले प्रणालीमा प्रवेश गर्न नसक्ने प्रष्ट पारेका हुन् ।

आयोगले गोप्य वा संवेदनशील व्यक्तिगत विवरण सुरक्षित रहेको भन्दै गलत, भ्रामक र मिथ्या सूचनामा विश्वास नगर्न नागरिकसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ०३ बजे

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली

भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिए 

भक्तपुर–  जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा

पद्मकन्याको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर

काठमाडौं– काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजको क्यान्टिन तथा छात्रावासको भोजन