एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल « Khabarhub

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको छ।

मंगलबार साँझ क्वालालम्बुरको बुकित जलिल राष्ट्रिय रंगशालामा भएको खेलमा मलेसियासँग नेपाल १-० गोलले पराजित भएको हो। मलेसियाका लागि फैसल हलिमले गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ५६औं मिनेटमा हलिमले गोल गरेका हुन्।

समूह ‘एफ’मा रहेको नेपालको यो पाँचौं हार हो। अब नेपालले अन्तिम खेलमा लाओससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : १६ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित