एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल « Khabarhub

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको छ।

मंगलबार साँझ क्वालालम्बुरको बुकित जलिल राष्ट्रिय रंगशालामा भएको खेलमा मलेसियासँग नेपाल १-० गोलले पराजित भएको हो। मलेसियाका लागि फैसल हलिमले गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ५६औं मिनेटमा हलिमले गोल गरेका हुन्।

समूह ‘एफ’मा रहेको नेपालको यो पाँचौं हार हो। अब नेपालले अन्तिम खेलमा लाओससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : १६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल