अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर, अन्य पदमा यस्तो छ नतिजा « Khabarhub

अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर, अन्य पदमा यस्तो छ नतिजा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।

सुरुवाती नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता बनाएका छन् । उनले १५७ मत ल्याउँदा प्रतिस्पर्धी ईश्वर पोखरेलले ७४ मत ल्याएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलले ११५ ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना सुरु भएको २ घण्टाभित्र सम्पूर्ण परिणाम सार्वजनिक हुनेछ ।

पहिलो चरणको नतिजा :

अध्यक्ष
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७

उपाध्यक्ष
अरुण नेपाल : ३८
गुरु प्रसाद बराल : १०९
गोकर्ण राज विष्ट : १३३
टकं प्रसाद कार्की : ४३
पर्शुराम मेघि गुरुङ्ग : ४७
पृथ्वी सुब्बा गुरुङ : १७१
भीमप्रसाद आचार्य : २७
रघुजी पन्त : १२३
रामबहादुर थापा बादल : १५३
विन्दा पाण्डे : ९८
विष्णुप्रसाद पौडेल : १७३

महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ७१
योगेश भट्टराई : १४०
रघुवीर महासेठ : १२६
राजेन्द्रप्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णु प्रसाद रिमाल : १०५
वैजनाथ चौधरी : ५४

सचिव
अग्नि प्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा : ९३
कृष्ण गोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुलप्रसाद बास्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुरप्रसाद गैरे : ९३
पद्माकुमारी अर्याल : १५२
पुरूषोतम पौडेल : ५९
पेम्बा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
यामलाल कँडेल :
रचना खड्का : ८३
राजन भट्टराई : ११३
लालबाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : ८२
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ४१ बजे

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र