उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर « Khabarhub

उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।

२ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ। यता उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।

सुरूवाती रूझानमा भट्टले १४७ मत पाउँदा भट्टराईको पषमा १४० मत परेको छ। यहाँ पोखरेल प्यानलका वैजनाथ चौधरी ५४ र आनन्द पोखरेल ७१ मतसहित अन्तिममा छन् । उता उम्मेदवारी फिर्ता लिएका राजेन्द्रप्रसाद गौतमलाई पनि २६ मत परेको छ।

उपमहासचिव

योगेश भट्टराई १४०
आनन्द पोखरेल ७१
रघुवीर महासेठ १२६
राजेन्द्र प्रसादगौतम २६
लेखराज भट्ट १४७
विष्णु प्रसाद रिमाल १०५
वैजनाथ चौधरी ५४

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ५७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन