प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे « Khabarhub

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको छ । 

अद्यावधिक विवरणअनुसार पोखरेलले हालसम्म २४९ मत पाएका छन् भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।

प्रारम्भिक मतगणनामा प्रतिस्पर्धा देखिए पनि थप मत गणनामा पोखरेलको अग्रता बढ्दै गएको देखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : १७ बजे

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि