सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा « Khabarhub

सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार लोकप्रिय मतमा महेश बस्नेत र छबिलाल विश्वकर्माको प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ४ सय मतगणना सकिएको अवस्थामा बस्नेत र विश्वकर्माले समान मत ३११ ल्याएका छन् ।

सचिव पदको प्रतिस्पर्धामा कसको मत कति ?

छविलाल विश्वकर्मा : ३११
महेश बस्नेत : ३११
अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराई : २३६
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : १६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन