उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि « Khabarhub

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक विवरणअनुसार माओवादी पृष्ठभूमिका लेखराज भट्टले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् । 

हालसम्मको मतगणनामा भट्टले ४४० मत ल्याएका छन् ।

उपमहासचिव तर्फ अद्यावधिक विवरणअनुसार कसको मत कति ?

लेखराज भट्ट – ४४०
योगेश भट्टराई – ४०४
रघुवीर महासेठ – ३९३
विष्णु प्रसाद रिमाल – ३२५
आनन्द प्रसाद पोखरेल – २०४
वैजनाथ चौधरी – १५१
राजेन्द्र प्रसाद गौतम -२६

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : २९ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०