उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि « Khabarhub

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक विवरणअनुसार माओवादी पृष्ठभूमिका लेखराज भट्टले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् । 

हालसम्मको मतगणनामा भट्टले ४४० मत ल्याएका छन् ।

उपमहासचिव तर्फ अद्यावधिक विवरणअनुसार कसको मत कति ?

लेखराज भट्ट – ४४०
योगेश भट्टराई – ४०४
रघुवीर महासेठ – ३९३
विष्णु प्रसाद रिमाल – ३२५
आनन्द प्रसाद पोखरेल – २०४
वैजनाथ चौधरी – १५१
राजेन्द्र प्रसाद गौतम -२६

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : २९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन