चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक « Khabarhub

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले बिहीबार फिल्मका शीर्ष कलाकार नायक अबिषेक खड्का र नायिक आकृती राजभण्डारी मात्रै फिचर्ड गीत सार्वजनिक गरेको हो ।

भिडियोमा युवा जोडी आकृति र अबिषेक प्रेममा रमाइरहेको देख्न सकिन्छ ।

यस गीतमा केहर सिंह लिम्बूको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ।

यो फिल्मको निर्देशक दिनेश राउत हुन् । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : ४५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले