चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक « Khabarhub

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले बिहीबार फिल्मका शीर्ष कलाकार नायक अबिषेक खड्का र नायिक आकृती राजभण्डारी मात्रै फिचर्ड गीत सार्वजनिक गरेको हो ।

भिडियोमा युवा जोडी आकृति र अबिषेक प्रेममा रमाइरहेको देख्न सकिन्छ ।

यस गीतमा केहर सिंह लिम्बूको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ।

यो फिल्मको निर्देशक दिनेश राउत हुन् । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : ४५ बजे

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा