लिभरपुलको उपाधि सम्भावना अझ बलियो « Khabarhub

लिभरपुलको उपाधि सम्भावना अझ बलियो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ।

लिभरपुलले शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले हरायो। लिभरपुलका लागि डर्विन नुनेजले दुवै गोल गरे।

९१ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका उनले दुई मिनेटपछि अर्को गोल गरेका हुन्।

तालिकामा लिभरपुल ५० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनललाई ६ अङ्कले पछाडि छ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : १२ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ