ठमेलमा चिनियाँ नयाँ वर्षको रौनक (तस्बिरहरू) « Khabarhub

ठमेलमा चिनियाँ नयाँ वर्षको रौनक (तस्बिरहरू)


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न प्रस्तुति दिएर नयाँ वर्ष मनाएका छन् । 

कार्यक्रममा उपसभामुख इन्दिरा राणासहित चिनियाँ दूतावासका राजदूत चेन सोङ र अन्य कलाकारहरूको उपस्थिति थियो । 

हेर्नुहोस् तस्बिरहरू :

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १ : ४९ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको