आज शेयर बजार बन्द हुने  « Khabarhub

आज शेयर बजार बन्द हुने 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सरकारले सार्वजनिक बिदा दिएका कारणले गर्दा शेयर बजार पनि बन्द हुने भएको छ। 

आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।

 त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। शेयर बजार अब बिहीबार मात्र खुल्ने छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : ०५ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।