नेपाली बजारमा नयाँ एलजी वाशिङ मेसिन « Khabarhub

नेपाली बजारमा नयाँ एलजी वाशिङ मेसिन


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरित हुन्छ । चौधरी ग्रुपले एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । 

एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणको एक ब्रान्ड हो ।

नेपालमा नवीनतम प्रविधि, ऊर्जा-दक्ष उपकरणहरू, र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ ।

एलजीले वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधि नयाँ तरिका ल्याएको छ । 

एलजी वाशिङ मेसिनमा समावेश एआई डाइरेक्ट ड्राइभ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन
गर्दछ ।

६ मोशन डाइरेक्ट ड्राइभ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ३ : १९ बजे

एक पटक होइन, आठ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार साह

काठमाडौं- उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर,

घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी – इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मंगलबार नयाँ निकासी

फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने

एजेन्सी– राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारहरूको सङ्ख्या

निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका