कप्तान श्रेयसले पन्जाबको तेस्रो क्रममा ब्याटिङ गर्ने « Khabarhub

कप्तान श्रेयसले पन्जाबको तेस्रो क्रममा ब्याटिङ गर्ने


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पन्जाब किङ्सका नयाँ कप्तान श्रेयस अय्यरले आफू तेस्रो क्रममा ब्याटिङ गर्न चाहेको कुरा बताएका छन्। भारतलाई भर्खरै च्याम्पियन्स ट्रफी जिताउने सवालमा उनले चौथो क्रममा ब्याटिङ गदै शानदार प्रदर्शन गरेका थिए।

कप्तानको रूपमा कलकत्ता नाइट राइडर्सलाई उपाधि जिताउने सवालमा उनले त्यसै पोजिसनमा ब्याटिङ गरेका थिए। यदाकदा उनी पाँचौँ या छैटौँ क्रममा ब्याटिङ गर्न पनि पुगेका थिए। उनले पत्रकार सम्मेलनमा बोल्दै आफू यसका लागि तयार भएको बताए।

उनले आफू त्यसै क्रममा ब्याटिङ गर्न तयार भएकाले प्रशिक्षकको सिग्नल कुरिरहेको बताए। सन् २०१९ देखि २०२१ सम्म दिल्लीलाई प्ले अफमा प्रवेश गराएका अय्यरकै नेतृत्वमा सन् २०२० मा भने फाइनलमा प्रवेश गरेको थियो।

उनी यस सिजनमा २६ दशमलव ७५ करोड भारतीय रुपियाँमा पन्जाबमा आबद्ध भएका हुन्।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको