आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी « Khabarhub

आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँको आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ।

मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु (क्रान्तिकारी)को प्यानल नै विजयी भएको हो।

सभापतिमा क्रान्तिकारीका निशान मगर ९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेविसंघका बोनिस अधिकारीले ६४ मत पाए भने अनेरास्ववियुकी रक्षा पोखरेलले मात्र सात मत पाइन्।

क्रान्तिकारीका गङ्गाप्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ विजयी भए।

सदस्यमा मेनुका खत्री, सुरे नेपाली, विज्ञा राना मगर विजयी भएका छन्। २०५ मतदाता रहेकोको क्याम्पसमा १७५ मत खसेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ७ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया