ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि जाने « Khabarhub

ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि जाने


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।

शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेका हुन् ।

यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूकाे दर्शन गरेका थिए । शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १० : ३४ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा