स्ववियु निर्वाचन : कर्णालीका २६ क्याम्पसको नतिजा आउँदा क्रान्तिकारी पहिलो « Khabarhub

स्ववियु निर्वाचन : कर्णालीका २६ क्याम्पसको नतिजा आउँदा क्रान्तिकारी पहिलो


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका ३३ वटा क्याम्पसमध्ये २६ वटाको स्ववियु निर्वाचनअन्तर्गत चुनाव सम्पन्न भएको छ । कर्णाली प्रदेशका २६ क्याम्पसमध्ये नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले सबैभन्दा धेरै जीत हात पारेको छ ।

२६ क्याम्पसमध्ये अखिलले १२ मा जितेको छ । अनेरास्ववियुले ८ क्याम्पसमा जितेको छ । यस्तै, नेपाली कांग्रेस निकट नेविसंघले भने ६ स्थानमा जितेको छ । अझै सात वटा क्याम्पसको निर्वाचन हुन बाँकी रहेको छ । 

क्रान्तिकारीले जितेका क्याम्पसहरू
– शीतल क्याम्पस चौरजहारी रुकुमपश्चिम– प्रकाश डाँगी
– राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम – सुप्रिम वली 
– सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिम – वीरभान भण्डारी 
-सिम्रुतु शिक्षा क्याम्पस रुकुमपश्चिम – दीपेन्द्र वली  
– सूर्योदय क्याम्पस श्रीनगर हुम्ला– रीमिलाल बुढा
– बनगाड क्याम्पस सल्यान– जीवन विष्ट 
– लिकु संयुक्त क्याम्पस डोल्पा– राजेन्द्र गिरी 
-सिजा बहुमुखी क्याम्पस  जुम्ला– सन्तोष आचार्य
– स्यार्पु बहुमुखी क्याम्पस रुकुमपश्चिम – टेकराज विश्वकर्मा
– जनकल्याण क्याम्पस सल्यान – गणेश वली
– जनचेतना बहुमुखी क्याम्पस कालिकोट– बसराज बोहरा 
-फारुल्ला बहुमुखी क्याम्पस सल्यान– हिमा शर्मा

अनेरास्ववियुले जितेका क्याम्पस
– शारदा क्याम्पस सल्यान – विश्व खडका 
-सल्यान बहुमुखी क्याम्पस सल्यान – विशाल पुन मगर 
– सिम्ता वहुमुखी क्याम्पस सुर्खेत – रुद्र रावत 
– हिमशिखर व क्याम्पस सुर्खेत – मिना रावत 
-अमरदीप क्याम्पस सुर्खेत – विशाल रावल 
– हिमज्योति व क्याम्पस  हुम्ला – जयराज सञ्ज्यान 
-हिमज्योति बहुमुखी क्याम्पस हुम्ला- जयराज सञ्ज्याल
– डोल्पो क्याम्पस डोल्पा-गोकर्ण बुढाथोकी

नेविसंघले जितेका क्याम्पस
– कपुरकोट बहुमुखी क्याम्पस सल्यान– दीपेन्द्र बुढा मगर
-शिवजन क्याम्पस– संजय हमाल
-चनुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु– धनचन्द्र कार्की
-मानसरोवर बहुमुखी क्याम्पस हुम्ला– सागरकुमार शाही
– कालागाड बहुमुखी क्याम्पस जाजरकोट– विशालविक्रम चुनारा
-गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत – मोहन विष्ट

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ५६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी