संवैधानिक निकायमा नियुक्तिको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ नयाँ वर्षमा  « Khabarhub

संवैधानिक निकायमा नियुक्तिको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ नयाँ वर्षमा 


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७७ साल)मा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरका लागि दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा बुधबार सुनुवाइ भएको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए । 

वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले रिट निवेदकको तर्फबाट बहस गरेका हुन् । 

मुद्दामा अर्को ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ६ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया