किन नुहाउने ? « Khabarhub

किन नुहाउने ?


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले बुझेका छौ । नुहाउनु व्यक्तिगत सरसफाइको कुरा पनि हो । नुहाएपछि शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ ।

नुहाउने सन्दर्भ व्यक्ति विशेष फरक–फरक हुन्छ । कसैले हप्ता दिनमा एक दिन मात्र नुहाइरहेका हुन्छन्, कसैले हप्तामा दुई दिन तिन दिन नुहाउँछन् भने कतिपयले भने दैनिक नुहाउने गर्छन् ।

आफ्नो आवश्यकता र अनुकूलता अनुरूप सबैले नुहाउने गर्छन् । हामी जति धरै नुहायो त्यति नै सफा र राम्रो मान्छौँ । तर धरै नुहाउनु पनि स्वस्थका लागि हानिकारक हुन्छ ।

हरेक दिन नुहाउनु व्यक्तिगत सरसफाइको कुरा हो । शरीरलाई सफा राख्दा धेरै रोगहरूबाट बच्न सकिन्छ ।

धेरै नुहाउँदा स्वस्थ ब्याक्टेरियाहरू पनि पखालिन्छ, जसले छालालाई सुक्खा पार्ने, छाला फुट्ने, चिलाउने समस्या देखिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : २१ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको