प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई अंक बढीले घटेर बन्द भएको छ ।

सेसनमा नेप्से २.३२ अंक घटेर २६०६.७३ को विन्दुमा झरेको छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.५७ अंकले घटेको छ ।

सेसनभर २५ कम्पनीका १ हजार १९७ कित्ता शेयर किनबेच हुँदा ६ लाख ४० हजार ६९९ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ । जसमा १० कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : ५८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी