मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने « Khabarhub

मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने सम्भावना छ। दुई नेताको छलफलमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा कुराकानी हुने बुझिएको छ । 

‘सम्भवतः प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल हुन्छ होला । फिक्स नै भइसकेको छैन।’ प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई भन्यो, ‘विभिन्न कारणले गर्दा मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको हो । सायद दुई नेताबीच छलफल हुन्छ होला ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : २९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका