कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष अनुपस्थित भएपछि १८ गतेसम्मका स्थगित  « Khabarhub

कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष अनुपस्थित भएपछि १८ गतेसम्मका स्थगित 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सभाको सोमबार बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल (नेकपा माओवादी केन्द्र) उपस्थिति नभएपछि बैठक अवरूद्ध भएको छ । 

सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थिति बिना संसद् अगाडि बढाउन नहुने धारणा राखेका थिए । 

सभामुख नन्दा गुरुङले बैठक सञ्चालन गर्न लाग्दा संसद् प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद् सञ्चालन नगर्न नेपाली कांग्रेसका सचेतक हिम्मतबहादुर विष्टले सभामुखलाई आग्रह गरेका थिए । 

लगत्तै सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका