टप टी–२० सिरिजः हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल, दीपेन्द्रसिंह ऐरी बेन्चमा « Khabarhub

टप टी–२० सिरिजः हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल, दीपेन्द्रसिंह ऐरी बेन्चमा


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । टस जितेर नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो ।

नेपालले हालसम्म सिरिजका तीन खेलमा लगातार पराजय भोगेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ। नेपाली टिममा आज दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखिएको छ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, नन्दन यादव, करण केसी, रिजन ढकाल र लोकेस बम ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ११ : २५ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन