उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद (तस्बिरहरू) « Khabarhub

उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद (तस्बिरहरू)


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् । 

दलको कार्यालयबाट बोलाइएपछि सांसदहरू अहिले सिंहदरबारमा जम्मा भएका छन् । उनीहरूलाई मध्यान्ह १२ बजेसम्म हस्ताक्षर गरिसक्न भनिएको छ ।  

उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग लगाउने प्रयोजनका लागि सत्तारुढ  कांग्रेस र एमाले दुवैले सांसदहरूको हस्ताक्षर लिएका हुन्  । 

अर्को  सत्तारुढ दल कांग्रेसले पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्देशन दिएको छ । 

तस्बिरहरू :

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ०३ बजे

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी