जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू) « Khabarhub

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारले ठूलो क्षति भोग्नुपरेको छ।

सिंहदरबारभित्रै तैनाथ नेपाली सेनाले हात उठाएर बाहिरिएपछि यहाँ जेन-जीका नाममा विध्वंश भएको थियो ।

अर्कातिर केही सय मिटर दूरीको सिंहदरबारको आगो निभाउन काठमाडौँ महानगरपालिकाले पनि तत्परता देखाएन ।

बरू महानगरका प्रहरीलाई नेतृत्वले सडकमा पानी बाँड्दै खटाउन लगायो । सिंहदरबारमा चार दिनसम्म आगो बलिरहँदा पनि महानगरका दमकल आगो निभाउन निस्किएनन् ।

यहाँभित्रका विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी भएको । मन्त्रालय मात्रै नभएर सयौँ सवारीसाधन र भौतिक संरचनामा तोडफोड र आगजनी गरिएको छ ।

आन्दोलनको एक सातापछि सिंहदरबार क्षेत्रमा आगजनी गरिएका सवारी साधन र क्षति पुगेका मन्त्रालयका भवन मर्मत रङरोगनको कामलाई अघि बढाइएको छ ।

जेन-जीका नाममा जलाइएको घाउमा मजदुरहरूअहिले रंगरोगनका लागि सक्रिय भएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : २२ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको