संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्बिरहरू) « Khabarhub

संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्बिरहरू)


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै प्रदर्शन गरेका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ५७ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम