विश्वकप छनोट : रोचक खेलमा डेनमार्कको पोस्टमा स्कटल्यान्डको चार गोल « Khabarhub

विश्वकप छनोट : रोचक खेलमा डेनमार्कको पोस्टमा स्कटल्यान्डको चार गोल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गत बुधबार बिहान सम्पन्न भएको खेलमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको छ। यो जितसँगै स्कटल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ।

खेल सुरु भएको ३ मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै स्कटल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहेको स्कटल्यान्डकामाथि डेनमार्कले खेलको ५७ औं मिनेटमा बराबरी गोल गरेको थियो। रस्यम होइल्युण्डको पेनाल्टी गोलमा डेनमार्कले खेल बराबरीमा फर्काएको थियो।

खेलको ७८ औं मिनेटमा लरेन्स शाङ्ल्यान्डले दोस्रो गोल गर्दै स्कटल्यान्डको अग्रतालाई कायम राखेका थिए। डेनर्माका लागि ८२ औं मिनेटमा प्याट्रिक डोर्गुले थप अर्को गोल गरेका थिए।

तर त्यो बराबरी लामो समय टिक्न सकेन। टल्यान्डका लागि थप दुई गोल भने खेलको अतिरिक्त मसयमा किएरन टियरनी र केनी म्याक्लिनले गरेका हुन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : २१ बजे

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।