झिनो अंकले घट्यो नेप्से, ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट « Khabarhub

झिनो अंकले घट्यो नेप्से, ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको छ । आज ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६१.०८ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले घट्दा ७७ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर, आज १७० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज माबिलुङ इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा होटेल, हाइड्रो, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : १४ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी