एमालेको पहिलो केन्द्रीय कमिटी बैठकको चहलपहल (तस्बिरहरू) « Khabarhub

एमालेको पहिलो केन्द्रीय कमिटी बैठकको चहलपहल (तस्बिरहरू)


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक २ बजेलाई सारिए पनि पौन ३ हुन लाग्दासमेत सुरू हुन सकेको छैन ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्याङ्केट बबरहमहलमा बस्न लागेको हो । अहिले त्यहाँ नेताहरू पुगिरहेका छन् । तर अझै अध्यक्ष केपी शर्मा ओली आइपुगेका छैनन् ।

एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ४७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली