सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी « Khabarhub

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले सङ्घीयता नै सबैको पहुँचको आधार भएको बताएका छन् ।

आज पश्चिम नवलपरासीको परासीमा ‘मधेसको मानवशास्त्र’ किताबको विमोचन गर्दै नेता त्रिपाठीले राज्यसँगको पहुँचका लागि सङ्घीयता नै बलियो आधार रहेको बताए । उनले भने, “कर्णाली जस्तो विकट ठाउँमा राज्यको सबै क्षेत्रमा पहुँच गराउन र मधेसमा गरिब तथा दलितलाई हेप्ने प्रवृतिको अन्त्य गर्न सङ्घीयताको आवश्यकता हो ।”

वर्तमान राजनीतिक अवस्थामा देशको निकास निर्वाचन मात्रै भएको उनको धारणा छ । ‘मधेसको मानवशास्त्र’ पुस्तकका लेखक भोला बानियाँले किताबमा सम्पूर्ण मधेसको बारेमा व्याख्या गरिएको उल्लेख गरे।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : १० बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई