युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी « Khabarhub

युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गाजा – हमास र इजरायलको प्रतीक्षित युद्ध विराम लागु भएको छ। केही समय अघि मात्र इजरायली जेलबाट ९० जना प्यालेस्टाइनी हस्तान्तरण गरिएको छ।

आइतबारको सुरुवातमा नै गाजामा रहेको रेडक्रसमार्फत हमासले सुरुवाती तीन इजरायली बन्दी रिहा गरेको छ। यसरी रिहा हुनेमा ३१ वर्षीय डोरान स्ट्रेन बेचर, २८ वर्षीय एमाली डमारी र २४ वर्षीय रोमी गोनेन छन्।

सहयोगका लागि पुगेका खाद्यान्नका ट्रकहरू पनि गाजा प्रवेश गर्न थालेका छन्। प्रत्येक दिन ६०० ट्रक खाद्यान्न गाजा प्रवेश गर्ने जनाइएको छ।

वेस्ट बैङ्कमा रहेको अफर जेलमा बाहिर हजारौँ प्यालेस्टाइनी जेलबाट छुट्नेलाई पर्खेर बसेका थिए। पहिलो चरणमा छाडिने करिब ३३ इजरायली बन्दीको बदलामा १९०० जना प्यालेस्टाइनीलाई इजरायलले जेलबाट छाडने छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ६ : १८ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल