अमेरिकामा फेरि टिकटक चल्यो | Khabarhub Khabarhub

अमेरिकामा फेरि टिकटक चल्यो


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटकलाई ब्युँताउने बताएपछि अहिले अमेरिकाका १७० मिलियन प्रयोगकर्तामा टिकटकको पहुँच पुगिसकेको छ। यस अघि शनिबार अमेरिकाको न्यायालयले सुरक्षाको कारण देखाउँदै यसलाई बर्जित गरेको थियो।

यअघि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा वकालत गर्दै आएका ट्रम्पले आइतबार भने यसको अध्ययनका लागि केही समय लाग्ने भएकाले हतार नगर्ने बताएका हुन्। एप चल्न थालेपछि धेरैले ट्रम्पलाई धन्यवाद समेत दिएका छन्।

टिकटकका प्रमुख कार्यकारी सो चिउ सोमबार ट्रम्पको शपथ ग्रहण कार्यक्रममा उपस्थित हुने अनुमान गरिएको छ। उनले केही समय लिएर कसरी आफ्नो देशलाई सुरक्षित बनाउन सकिन्छ भन्ने यकिन भएपछि मात्र थप निर्णय गर्ने बताए। अप्रिल महिनामा नै ऐन पास भएपछि अमेरिकी भर्सनको एप सबै डिभाइसबाट हटेको थियो।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका