इन्जुरी समयको गोलले बाहिरियो युभेन्ट्स « Khabarhub

इन्जुरी समयको गोलले बाहिरियो युभेन्ट्स


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि भएको दोस्रो लेग प्ले आफमा रेन फ्लेमिङ्गोले इन्जुरी समयमा गोल गरेपछि युभेन्ट्स बाहिरिएको छ।

दोस्रो लेखमा इन्जुरी समयको गोल रोक्न नसकेको युभेन्ट्सलाई पिएसभी आइन्डहोभेनले ३-१ ले हराएको हो।

यसअघि पहिलो लेगमा २-१ ले पराजित पिएसभीले एग्रिगेटमा ४–३ को सफलता पाएको हो।

गएराति भएको खेलको ५३ औँ मिनेटमा इभान पेरिसिकको गोलमा पिएसभीले अग्रता लिएको थियो। ६३ औँ मिनेटमा थिमथी विहले युभेन्ट्सका लागि गोल गरेका थिए।

त्यसपछि साइबरीले गरेको गोला पिएसभीले अग्रता लिएपछि अन्तिम समयसम्म एग्रिगेट स्कोर ३-३ हुने सम्भावना थियो।

अन्तिम १६ मा पिएसभीले इन्टर मिलान या आर्सनल मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ७ : १७ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६