इन्जुरी समयको गोलले बाहिरियो युभेन्ट्स « Khabarhub

इन्जुरी समयको गोलले बाहिरियो युभेन्ट्स


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि भएको दोस्रो लेग प्ले आफमा रेन फ्लेमिङ्गोले इन्जुरी समयमा गोल गरेपछि युभेन्ट्स बाहिरिएको छ।

दोस्रो लेखमा इन्जुरी समयको गोल रोक्न नसकेको युभेन्ट्सलाई पिएसभी आइन्डहोभेनले ३-१ ले हराएको हो।

यसअघि पहिलो लेगमा २-१ ले पराजित पिएसभीले एग्रिगेटमा ४–३ को सफलता पाएको हो।

गएराति भएको खेलको ५३ औँ मिनेटमा इभान पेरिसिकको गोलमा पिएसभीले अग्रता लिएको थियो। ६३ औँ मिनेटमा थिमथी विहले युभेन्ट्सका लागि गोल गरेका थिए।

त्यसपछि साइबरीले गरेको गोला पिएसभीले अग्रता लिएपछि अन्तिम समयसम्म एग्रिगेट स्कोर ३-३ हुने सम्भावना थियो।

अन्तिम १६ मा पिएसभीले इन्टर मिलान या आर्सनल मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको